बैदेशिक औषधिउपचार सहायता तथा बिभिन्न संस्कृति आदानप्रदान गर्ने गुरुप S-NICO हो।

जापानिश भाषाको अधयन

  • HOME »
  • जापानिश भाषाको अधयन

日本語サロン
जापानिश भाषाको अधयन

  日本語をもっと上手に話せるようになりたい方は電話かメールをください。
जापानिश भाषाको अधयन गर्न चाहने मान्छेहरुले फोन वा इ-मेल बाट सम्पर्क दिनुहोला।

日時は相談して決めます。
मिति र समय सल्लाह गरेर पक्का गर्ने हो।

1時間200円で参加できます。
१ घण्टा २०० यन मा जापानिश मान्छेसँग अधयन गर्न सकिन्छ।
 

個人会員募集中!
सदश्य हुन चाहने मान्छेहरुलाई जानकरी

 現在約110人の会員がいます。
यो गुरुपमा अहिले झन्डै ११० जनाको सदश्य छ।

活動の趣旨に賛同してくれる人ならどなたでも入会できます。
यो गुरुपले गरेको काम राम्रो लाग्ने व्याक्तिलाई स्वागत गर्ने।

 活動に参加できなくても、応援だけでも歓迎します!
यो गुरुपमा सँगै काम गर्न नसकेपनि यो गुरुपको सदश्य बनेर सहायोग गर्न सकिन्छ।

 件名に「入会希望」、本文に氏名、住所、メールアドレス、住所、電話番号を会で送ってください。
इ-मेलको टाइटिलमा「सदश्य हुनको लागि(「入会希望」)」, विषयवस्तुमा आफ्नो नाम ठेगना इ-मेल फोन न. लेखेर पठाउनु होला।

入会申込書などを送ります。
यो गुरुपले इ-मेल पाएपछि सदश्य हुने व्याक्तिलाई फम पठाईदिन्छ।

 入会費なし
・यो गुरुपमा सदश्य हुनको लागि फम दर्ता गर्दा शुल्क लाग्ने छैन्।
 年会費 一般(大人):3000円 学生:1500円 
・वर्ष को शुल्क ३०००यन तिर्नुपर्छ। यदि बिध्यर्थि हो भने १५००यन तिर्नुपर्छ।
 期間:4月~翌年3月
・अवधि वार्षिक शुल्क भनेको उप्रेल देखी मार्च सम्म को हो।

会員ログイン

会員のページ

「多言語対応郵送HIV検査キット」の情報

11月に実施した「医療通訳研修会Hokkaido」の母体となっている研究班主催のお知らせを共有します。 *研究班とは、「在留外国人に対するHIV検査や医療提供の体制構築に資する研究班」の略称です。(研究代表者は北島勉氏) …

Archives

बिभिन्न भाषाहरु

PAGETOP

Copyright © 外国人医療サポートと異文化交流のエスニコ! All Rights Reserved.